काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार कम्पनीको कम्पनीको ७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो।
यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीको गत जेठ ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २३.८० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
प्रतिक्रिया