फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा चन्दन कार्की नियुक्त

फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा चन्दन कार्की नियुक्त


काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको साउन २६ गते बसेको बैठकले कार्कीलाई सञ्चालकमा नियुक्त्त गरेको हो ।

सञ्चालक समितिको बैठकले कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका मुकुन्द सुवेदीको सट्टामा कार्कीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।