प्रभु बैंककी सञ्चालक बलायरको राजिनामा स्वीकृत


काठमाडौं – प्रभु बैंक लिमिटेडकी सञ्चालक भावना बलायरको राजिनामा स्वीकृत भएको छ । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले बलायरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।

बलायर बैंककी सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै आएकी थिइन् ।