काठमाडौं – महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गंगाधर पाण्डेले राजीनामा दिएका छन्। सीईओ पाण्डेले व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन्।
कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आउँदो कात्तिक १ गतेदेखि लागू हुने गरी पाण्डेको राजीनामा स्वीकृत गरेको छ ।



About Us
प्रतिक्रिया