काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रामचन्द्र जोशी पुनः नियुक्त भएका छन्। कम्पनीको गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई अध्यक्षमा पुनः चयन गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया