काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन आज तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ४९ हजार रुपैयाँ र तेजावी सुन एक लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।



About Us
प्रतिक्रिया