काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न समयमा तालिम सञ्चालन गर्ने भएको हो।
तालिममा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले भाग लिन सक्नेछन् । इच्छुक व्यक्तिले कम्पनीको नजिकको शाखा कार्यालयमा सम्पर्क गरी तालिममा सहभागी हुन पाउनेछन् ।
प्रतिक्रिया