काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ ।
कम्पनीले एक्चुरिअल एनालिष्ट १ जना, मेनेजर/डेप्युटी मेनेजर मार्केटिङ ५ जना, असिस्टेन्ट मेनेजर मार्केटिङ १० जना, सिनियर अफिसर/अफिसर/जुनियर अफिसर मार्केटिङ केही, सिनियर असिस्टेन्ट/असिस्टेन्ट/जुनियर असिस्टेन्ट मार्केटिङ केही, डटनेटकोर डेभलपर २ जना, एग्रिकल्चर टेक्निसियन भोजपुर, मुगु, जाजरकोट ३ जना कर्मचारी माग गरेको हो । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया