सलिको इन्स्योरेन्समा रोजगारीको अवसर


काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले कर्मचारी माग गरेको छ । कम्पनीले दरखास्त आह्वान गर्दे विभिन्न सात वटा पदहरूमा कर्मचारी माग गरेको हो।

कम्पनीले एक्चुरिअल एनालिष्ट १ जना, मेनेजर/डेप्युटी मेनेजर (मार्केटिङ) ५ जना, असिस्टेन्ट मेनेजर (मार्केटिङ) १० जना, सिनियर अफिसर/अफिसर/जुनियर अफिसर (मार्केटिङ) केही, सिनियर असिस्टेन्ट/असिस्टेन्ट/जुनियर असिस्टेन्ट (मार्केटिङ) , डटनेटकोर डेभलपर २ जना, एग्रिकल्चर टेक्निसियनलगायतका पदमा कर्मचारी माग गरेको हो । तोकिएको योग्यता पुगेका तथा इच्छुक नागरिकले आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।