काठमाडौं – विद्युत् अवरूद्ध भएपछि चन्द्रागिरी केवलकारमा यात्रु अड्किएका छन् । विद्युत अवरुद्द भएर यात्रुहरू अड्किएपछि वैकल्पिक उपायबाट निकाल्ने कोशिस भइरहेको छ।
बुधबार करिब साढे १ बजे केबलकार बन्द भएपछि यात्रुहरू अड्केका हुन्। स्टेसन नजिक रहेका ८ जना यात्रुको भर्याङ लगाएर उद्धार गरिएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ।



About Us
प्रतिक्रिया