एनआईसी एशिया लघुवित्तका अध्यक्ष पौडेलले दिए राजिनामा


काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुवर्ण पौडेलले राजिनामा दिएका छन् । संस्थाको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक पौडेलले राजीनामा दिएका हुन् ।

असार ७ गते बसेको संस्था सञ्चालक समिति बैठकले उनको राजिनामा स्वीकृत पनि गरिसकेको छ ।