काठमाडाैं– समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ। कम्पनीको जेठ २० गते साझ बजे बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
लाभांश वितरण नगरेपनि कम्पनीले गत आर्थिक वर्षको मुनाफालाई सर्वसाधारण जगेडा कोष र रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको छ।




About Us
प्रतिक्रिया