रक्षा मन्त्रालयलाई ५९ अर्ब ८७ करोड विनियोजन 


काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि रक्षा मन्त्रालयलाई ५९ अर्ब ८७ करोड बजेट विनियोजन गरेको बताएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट सङ्घीय संसद्को संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्