साईपाल गाउँपालिकामा बैंकको शाखामा स्थापना गरिने



काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको बझाङ्गको साईपाल गाउँपालिकामा बैंकको शाखामा स्थापना गरिने बताएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।