विदेशको आम्दानी स्वदेशमा लगानी कार्यक्रम चलाउने

विदेशको आम्दानी स्वदेशमा लगानी कार्यक्रम चलाउने



काठमाडौं । सरकारले ‘विदेशको आम्दानी स्वदेशमा लगानी’ कार्यक्रम चलाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । गैर–आवसीय नेपालीको पुँजी, प्रविधि र सीपलाई जोड्न जन्मस्थनामा गैर–आवसीय नेपाली अभियान सञ्चालन गर्ने बताएका छन् ।