काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ३६ पैसा बिक्री दर १३२ रूपैयाँ ९६ पैसा पुगेको छ ।
यसैगरी आज युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया