बीमा दावी भुक्तानीमा देखिएको समस्या समाधान गर्नेछाैं– निर्देशक रेग्मी

बीमा दावी भुक्तानीमा देखिएको समस्या समाधान गर्नेछाैं– निर्देशक रेग्मी


काठमाडौं– नेपाल बीमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मीले दावी भुक्तानीको कारण बीमा क्षेत्रमा सकारात्मक भन्दा नकारात्मक कुराहरु बढि देखिएको बताएका छन् । निर्देशक रेग्मीले यसलाई हटाउनका लागी वीमा प्राधिकरणले समन्वय गरिहेको पनि बताएका छन् ।

निर्देशक रेग्मीले भने,‘दावी भुक्तानीको कारण बीमा क्षेत्रमा सकारात्मक भन्दा नकारात्मक कुराहरु बढि देखिएको छ । यो एउटा प्राविधिक कारण हो यसको समाधानका लागि बिमा प्राधिकरणले समन्वय गरिरहेको छ।’