काठमाडौं– जनउत्थान सामुदायिक लघुवित्तको १३औं वार्षिक साधारण सभा चैत ३० गते हुने भएको छ । चैत ४ गते बसेको कम्पनीको संचालक समितिको बैठकले सभा बुटवलको होटेल न्यु इरामा गर्ने निर्णय गरेको हो ।
सभाबाट आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरणमाति छलफल भई पारित हुनेछ ।



About Us
प्रतिक्रिया