धौलागिरी लघुवित्त कम्पनीकाे सचिवमा जोशी

धौलागिरी लघुवित्त कम्पनीकाे सचिवमा जोशी


काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् । चैत ३ गते बसेको संचालक समितिको बैठकले जोशीलाई सचिवमा नियुक्त गरेको हो । जोशी यस अगाडि कम्पनीका प्रबन्धक थिए ।