यस्तो छ आज विदेशी मुद्राकाे विनिमय दर, कुन देशको कति ?

यस्तो छ आज विदेशी मुद्राकाे विनिमय दर, कुन देशको कति ?


काठमाडौं– बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। केन्द्रीय बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा रहेको छ।

यसैगरी आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २७ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ।

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति?