यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ८७ पैसा र बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २५ पैसा र बिक्री दर १६८ रुपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ।

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?