वीरगञ्जका बैंकहरुद्धारा नगद कारोबार बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
कोरोना संक्रमणका कारण वीरगञ्जका बैंकहरुले नगद कारोबार नगर्ने भएका छन्। कोरोनाको दोस्रो लहरबाट वीरगञ्जमा रहेका विभिन्न बैंकका शाखामा कार्यरत ९० भन्दा बढी कर्मचारी संक्रमित भएपछि नगद कारोबार बन्द गर्ने निर्णय गरिउको हो । नगद बाहेक चेक क्लियरिङ, आरटीजीएस, आईपीएस, एलसी भन्सार सम्बन्धी कामहरु भने जारी रहने छ । वीरगञ्ज बैंकर्स एसोशिएसनले एक सूजना जारी गर्दै आइतबारदेखि नगद कारोबार बन्द गरिएको जनाएको छ ।