एनएमबी बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ सयसम्म छुट

एनएमबी बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ सयसम्म छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
एनएमबी बैंकले ग्राहकलाई नयाँ वर्षको अवसरमा दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ।

यसका लागि बैंकले दराजसँग सम्झौता गरेको हो।

एनएमबीका डेविट कार्डवहाकले दराज एपबाट सामान किन्दा १५ प्रतिशत वा एक हजारसम्म र क्रेडिट कार्डवहाकले २० प्रतिशत वा १५ सयसम्म छुट पाउने बताइएकाे छ।

बैंकले निकट भविष्यमा विभिन्न थप ब्रान्डहरुसँग सहकार्य गदै जाने बताएको छ। यो बैंकको १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टर छन्।