एक्सेल डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

एक्सेल डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

बैंककाे चैत्र २६ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट काेषका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीकाे १२ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.६३ प्रतिशत नगद गरि कूल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।