काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीकोमूल्यमा वृद्धि आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ३३ सय रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला सुन २ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ४२ हजार ८ रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १२० रुपैयाँले बढेर ३ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३ हजार ७५ रुपैयाँमा किनबेच भएको थियो।




About Us
प्रतिक्रिया