काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.२२ अंकले घटेको छ। यस सेसनमा १४ लाख ५८ हजार रुपैयाँको शेयर किनबेच भएको छ। त्यस्तै, २ हजार ३७४ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनमा ४९ कम्पनी कारोबारमा आउँदा १४ कम्पनीको शेयर मूल्य बढेको छ भने २३ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १२ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।





About Us
प्रतिक्रिया