काठमाडौं – माउन्टेन इनर्जी नेपालको अध्यक्षमा डोलप्रसाद शर्मा नियुक्त भएका छन्। कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो।
साथै, सोही बैठकले कम्पनीको प्रबन्ध सञ्चालकमा टिका प्रसाद उप्रेतीलाई नियुक्त गरेको कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया