प्रि ओपन सेसनमा ४.२६ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.२६ अंकले बढेको छ। यस सेसन भरिमा ४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, १ लाख १७ हजार कित्ता शेयर किनबेच भएको छ।

यस सेसन भरिमा ७० कम्पनी कारोबारमा आउँदा १९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, १५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।