काठमाडौं – माण्डु हाइड्रोपावरको १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको भदौ १८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयरको १३ लाख ७३ हजार ६३७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
सो लाभांश शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्रै कारोबार गर्न सकिनेछ।





About Us
प्रतिक्रिया