काठमाडौं – उपकार लघुवित्तको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा खनाल नियुक्त भएका छन्। कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले कामु सीईओको जिम्मेवारी खनाललाई दिने निर्णय गरेको हो।
कम्पनीका सहायक महाप्रबन्धक खनाललाई आगामी कार्तिक २ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।







About Us
प्रतिक्रिया