काठमाडौं – लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक संस्थापक शेयरधनीको नाममा रहेको ६० हजार ६०९ कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकले सो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो। उक्त शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको मुख्य कार्यालयमा लिखित जानकारी दिनुपर्नेछ।






About Us
प्रतिक्रिया