काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एअरलाइन्सका कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा हिमालयन एअरलाइन्सका कर्मचारी हंशराज जैशी रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जाने यात्रुसँग पुनः श्रम स्वीकृतिको बहानामा घूस लिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया