काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – ४ र भीमदत्त नगरपालिका – १३ जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि पुलबाट हुने आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ।
भदौं १४ गते रातिको समयमा उक्त स्थानमा रहेको करिब १ हजार ४५३ मिटर लामो झोलुङ्गे पुलका ८ वटा पिल्लर मध्ये पिल्लर नं. ३ भाँचिदा पुलको करिब ६ मिटर भत्किएको हो।
पुलको उक्त भाग भत्किएपछि हाल आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ।






About Us
प्रतिक्रिया