काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना ग्राहकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंकका ग्राहकले आफ्नो राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने बैंकले जनाएको हो।
हालसम्म विवरण अद्यावधिक नगरेका ग्राहकलाई २०८३ साल असोज मसान्तभित्र विवरण अद्यावधिक गरिसक्न बैंकले अनुरोध गरेको छ। ग्राहकले बैंकको जुनसुकै शाखामा वा बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न सक्नेछन्।






About Us
प्रतिक्रिया