काठमाडौं – राजधानीमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किरहेका बेला प्रहरीले काठमाडौंकाे तीनकुनेस्थित गैरीगाउँबाट एकैपटक ७०५ वटा ग्यास सिलिन्डर बरामद गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसप) रामेश्वर कार्कीका उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा उक्त परिमाणको ग्यास फेला पारेको हो।






About Us
प्रतिक्रिया