काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले पूँजी बजारको निगरानीलाई थप प्रभावकारी बनाउन एआईमा आधारित सुपरभिजनमा जाने तयारी भइरहेको बताएका छन्।
नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ को विशेष डुओलग सत्रमा बोल्दै अध्यक्ष भट्टले सेबोनले बजारका आन्तरिक तथा बाह्य दुवै पक्षलाई ध्यानमा राखेर नीतिगत तथा प्रविधिगत सुधार अघि बढाइरहेको बताए।
बोर्डले सेक्टरवाइज आईपीओलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले पाइपलाइनमा रहेका आईपीओहरू छिट्टै बजारमा आउने बताए। त्यस्तै, ब्रोकर नियमावली पनि छिट्टै आउने अध्यक्ष भट्टले जानकारी दिए। त्यस्तै, ब्रोकर नियमावली पनि छिट्टै आउने अध्यक्ष भट्टले जानकारी दिए।






About Us
प्रतिक्रिया