काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११.२७ अंकले घटेर बन्द भएको। आज यस सेसनमा ३४ लाख ७६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यससँगै, ४ हजार ९९५ कित्ता शेयर किनबेच भएको छ।
आज ६८ कम्पनी कारोबारमा आउँदा १४ कम्पनीको शेयर मूल्य बढेको छ भने ४९ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।








About Us
प्रतिक्रिया