काठमाडौं – नेपाल एसबीआई बैंक लिमिटेडलाई इन्डियन चेम्बर अफ कमर्सले चार वटा अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको छ ।
बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’ र ‘बेस्ट पर्फर्मेन्स अन असेट क्वालिटी’, ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ अवार्ड पाएको हो ।
भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ्ग अवार्ड्स २०२६ का क्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा मुख्य सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना प्रमुख नेत्र खतिवडाले अवार्ड ग्रहण गरेका हुन्।








About Us
प्रतिक्रिया