आरम्भ चौतारी लघुवित्तको सञ्चालकमा पिताम्बर गैह्रे चयन


काठमाडौं– आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको सदस्यमा पिताम्बर गैह्रे चयन भएका छन्।

संस्थाको साउन ८ गते बसेको सञ्चालक समितिको १८९ औं बैठकको निर्णयाले उनलाई रिक्त रहेको सो पदमा चयन गर्ने निर्णय गरेको हो।