काठमाडौं – अन्तर्राष्ट्रिय युवा बास्केटबल च्याम्पियनसिप २०२६ मा नेपालले भारतलाई पराजित गर्दै सेमी फाइनल प्रवेश गरेको छ । नेपाली टिम आजको खेल भारत विरुद्ध जितेर सेमिफाइनल खेलको लागि छनोट भएको हो ।
यसअघि नेपाली टोलीले श्रीलंका, इन्डोनेसियालाई पराजित गरिसकेको छ । जुलाई २४ देखि २८ सम्म सञ्चालन हुनेछ । नेपालको युवा टोलीले अमेरिका, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसियालगायत विभिन्न देशका टोलीसँग प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेको छ।







About Us
प्रतिक्रिया