काठमाडौं – युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष पाण्डे नियुक्त भएका छन्। कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा पाण्डेलाई नियुक्त गरेको हो ।
सो बैठकबाट कम्पनीमा हाल प्रबन्ध सञ्चालक नभएकाले कम्पनी नियमावलीको नियम ३६ बमोजिम पाण्डेलाई सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया