काठमाडौं – हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडका अध्यक्ष र एकजना सञ्चालकले राजीनामा दिएका छन्। बैंकरका अध्यक्ष लक्ष्मण ज्ञवाली र सञ्चालक विवेक कुमार साहले असार २९ गते दिएको राजीनामा कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।
कम्पनीका अध्यक्ष ज्ञवाली र सञ्चालक साहले असार २९ गते सो पदबाट राजीनामा दिएका हुन्। उनीहरुले दिएको राजीनामा कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ।






About Us
प्रतिक्रिया