काठमाडौं – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यतोलामा ८०० रुपैयाँले बढेको छ।
योसँगै प्रतितोला सुन २ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य २ लाख ८४ हजार रुपैयाँ थियो। यसैगरी चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेर ४ हजार ४१५ रुपैयाँ कायम भएको छ।
हिजो चाँदीको मूल्य४ हजार ३६० रुपैयाँ थियो।






About Us
प्रतिक्रिया