काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख,प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले ३६ ओटा मोटरसाइकल र १५ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।






About Us
प्रतिक्रिया