म्याग्दी हाइड्रोपावरमा ८ करोड लगानी गर्दै रुरु जलविद्युत


काठमाडौं – रुरु जलविद्युत परियोजनाले म्याग्दी हाइड्रोपावरमा ८ करोड लगाानी गर्ने भएको छ । रुरु जलविद्युतको गत असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले म्याग्दी हाइड्रोपावरमा ८ करोड लगाानी गर्ने निर्णय गरेको हो ।

कम्पनीले म्याग्दी हाइड्रोपावरको ८ लाख कित्ता जगेडा संस्थापक शेयरमा प्रति कित्ता अंकित मुल्य १०० दरका ८ लाख कित्ताको हुन आउने जम्मा ८ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।