एनआएनएका सञ्चालक सीताराम थपलियाले दिए राजीनामा


काठमाडौं – एनआरएन इनफ्रास्टक्चर एण्ड डेभलपमेन्टको सञ्चालक सीताराम थपलियाले राजीनामा दिएका छन्। कम्पनीको असार २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनले दिएको राजीनामा स्वीकृत गरेको हो।

सञ्चालक समितिको १६७ औं बैठकले थपलियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।