काठमाडौं – नेपाली बजारमा आज जेठ २५ गते सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ। यससँगै आज चाँदी ४९ सय ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।








About Us
प्रतिक्रिया