काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.६३ अंकले बढेर बन्द भएको छ। यस सेसनमा २६ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, यस सेसनमा ५ हजार २२८ कित्ता शेयर किनबेच भएको छ।
यससँगै, कारोबारमा आएका ५४ कम्पनीमा २६ कम्पनीको शेयर मूल्य बढेको छ भने २० कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।





About Us
प्रतिक्रिया