काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.७० अंकले बढेर बन्द भएको छ। यस सेसनमा ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, यस सेसनमा ३ हजार ६३० कित्ता शेयर किनबेच भएको छ।
यससँगै, कारोबारमा आएका ५२ कम्पनीमा २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २४ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।







About Us
प्रतिक्रिया