काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २१५ रुपैयाँले घटेको छ। यससँगै आज चाँदी ४८ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।






About Us
प्रतिक्रिया